• Home
  • राजनीति
  • अध्यक्ष ओलीप्रति भीमबहादुर रावलले कटाक्ष, के मात्र गर्न बाँकी राख्छन् होला ?
Image

अध्यक्ष ओलीप्रति भीमबहादुर रावलले कटाक्ष, के मात्र गर्न बाँकी राख्छन् होला ?


काठमाडौं, ३ कात्तिक ।
पार्टी अध्यक्ष केपी ओलीप्रति नेकपा एमालेका नेता भीमबहादुर रावलले कटाक्ष गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा टिकटबाट बन्चित गरिएका रावलले अध्यक्ष ओलीले के मात्र गर्न बाँकी राख्छन् होला भन्दै प्रश्न गरेका छन् ।

आज सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले दुर्नाम संस्था होलिवाइन भनी चिनिने एकनाथ ढकाललाई सांसद बनाउने गलत निर्णय उदांगिएपछि त्यसको दोष आफूमाथि लगाएको बताएका छन् ।

रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुर्नाम संस्थाका होलिवाइन भनी चिनिने एकनाथ ढकाललाई प्रतिनिधि सभा सदस्य बनाउने गलत निर्णय उदांगो भएपछि एमाले अध्यक्ष केपीले होलिवाइनको प्रचारक भीम रावल भन्नु भएछ । यस्तो भन्नसक्नेले अरू के मात्रै गर्न बाँकी राख्छन् होला र ? राजनीति विकृत त्यसै भएको हो र ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *