For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • ४० प्रतिशत मत ल्याएको शक्तिलाई बेवास्ता गर्न नहुने कांग्रेसका महामन्त्री थापाको भनाई
Image

४० प्रतिशत मत ल्याएको शक्तिलाई बेवास्ता गर्न नहुने कांग्रेसका महामन्त्री थापाको भनाई

काठमाडौं । पुष २२ गते
पार्टीभित्र आफूहरूले भाग नभई न्याय खोजेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताउनु भएको छ । सभापतिमा पराजित नेता शेखर कोइरालाले सिंहदरबारअगाडि बसेरा होटलमा राखेको भेलामा बोल्दै थापाले ४० प्रतिशत मत ल्याएको शक्तिलाई बेवास्ता गर्न नहुने बताउनु भएको थियो । उहाँले पालिका, क्षेत्र र जिल्लामा हामी मुख्य शक्ति भएको जिकिर गर्नु भएको थियो ।

थापाले नेतृत्वले ४० प्रतिशत मत ल्याएको शक्तिलाई वेवास्ता गरेर पार्टी नचल्ने उल्लेख गर्नु भएको छ ।आफूहरूले सभापति शेरबहादुर देउवालाई सफल बनाउन सहयोग गर्न खोजेको पनि उहाँको भनाइ थियो। तर नेतृत्वले सबैलाई समेटेर नलैजाने हो भन्ने त्यो सैह्य नहुने पनि उहाँले बताउनु भएको थियो । उहाँले सभापति देउवाले गुट चलाउन नहुने धारणा राख्नु भएको थियो ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *