For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • सेयर बजारमा भित्री कारोबार, सर्कुलर ट्रेडिङ भइरहेको–अर्थमन्त्रीशर्मा
Image

सेयर बजारमा भित्री कारोबार, सर्कुलर ट्रेडिङ भइरहेको–अर्थमन्त्रीशर्मा

काठमाडौं । फागुन १९ गते
अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा भित्री कारोबार, सर्कुलर ट्रेडिङ भइरहेको भन्दै यस्तो कारोबार मान्य नहुने बताउनु भएको छ । । बुधबार अर्थ मन्त्रालयमा नवनियुक्त धितोपत्र बोर्डका अध्यक्ष तथा नेप्सेका महाप्रबन्धकसँगको छलफलमा उहाँले कसैको दबाब र प्रभावमा नपरी काम गर्न निर्देशन दिनु भएको थियो  ।

छलफलको क्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोर्डको अनुगमन र सुपरीवेक्षण क्षमता अभिवृद्धिका लागि स्वचालित बजार सुपरीवेक्षण प्रणाली आवश्यक रहेको बताएका छन् । यसका लागि आफूहरूले काम सुरु गरिरहेको उनले जानकारी दिए । उनले अहिलेको ऐनमा भएको व्यवस्थाले मात्र गलत अभ्यास रोक्न नसकिने भएकाले यसमा पनि संशोधनको आवश्यकता रहेको बताए ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *