For Youtvnepal long gif
  • Home
  • Uncategorized
  • सर्वोच्च अदालतले टीको लगाइदिएर सरकार बनेको छ–अध्यक्ष ओली
Image

सर्वोच्च अदालतले टीको लगाइदिएर सरकार बनेको छ–अध्यक्ष ओली

काठमाडौं । फागुन २८ गते
संसद् प्रभावकारी बन्न नसकेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ । नेपाल निजामती कर्मचारी संगठनको ११औँ राष्ट्रिय अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले गरेको विघटनको औचित्य पुष्टि हुँदै गएको दाबी गर्नु भएको छ ।उहाँले संघीय संसद्‌ले कामै गर्न नसकेको र सांसदहरूले भत्ता खानेबाहेक केही काम नगरेको बताउनु भएको छ ।

उहाँले मुद्दा लडेर फिर्ता ल्याएको संसद्‌ले के काम गर्छ र भन्दै प्रश्न गर्नु भएको छ। मुद्दा लडेर फिर्ता ल्याएको संसदमा भत्ता खाने बाहेक केही काम नभएको भन्दै ओलीले सर्वोच्च अदालतले टीको लगाइदिएर सरकार बनेको जिबिर गर्नु भएको छ । अउनले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको बताउनु भएको छ। ओलीले संसद्लाई निकम्मा बनाइएको भन्दै भत्ता खानेबाहेक केही काम नभएको आरोप लगाउनु भएको छ ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *