For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • राष्ट्रिय सम्मेलनमा होमिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै
Image

राष्ट्रिय सम्मेलनमा होमिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । पुष १० गते
आज राष्ट्रिय सम्मेलनमा होमिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठकले पदाधिकारीको संख्या निर्धारणलगायतका आवश्यक निर्णय गर्नेछ ।

माओवादीको शुक्रबारको बैठकमा पदाधिकारी संख्या १५ बनाउन प्रस्ताव गरिएको थियो ।आज बस्ने स्थायी कमिटी बैठकले पदाधिकारीको संख्या टुंगो लगाउने ती नेताको भनाइ छ । माओवादीको राष्ट्रिय सम्मेलन आइतबारदेखि सुरु हुँदैछ ।

पार्टीको अन्तरिम विधानमा पदाधिकारीको व्यवस्था गरिएपनि संख्या नतोकिएको सन्दर्भमा पार्टी अध्यक्ष प्रचण्डले शुक्रबारको स्थायी कमिटी बैठकमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरेका हुन् ।विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था गरिएको छ । जसअनुसार अध्यक्षमात्रै ७ जना रहने प्रस्ताव गरिएको  छ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *