For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • मुलुक र जनताको हितलाई ध्यानमा राखेर राजनीति गर्ने कुरामा प्रष्ट छु– प्रकाशमान सिंह
Image

मुलुक र जनताको हितलाई ध्यानमा राखेर राजनीति गर्ने कुरामा प्रष्ट छु– प्रकाशमान सिंह

काठमाडौँ । चैत ६ गते
जुनसुकै छिमेकी मुलुकले राष्ट्र र जनताको हितमा दिने सहयोग लिन सकिने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताउनु भएको छ । कांग्रेस काठमाडौ क्षेत्र १ को ‘घरघर जाऊँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत अभियानमा बोल्दै आफ्नो पार्टीले देश र जनताको हितमा राखेर नै सहयोग स्वीकार गरेको बताउनु भएको हो । उहाँले मुलुक र जनताको हितलाई ध्यानमा राखेर राजनीति गर्ने कुरामा आफू प्रष्ट रहेको समेत बताउनु भएको छ ।

नेता सिंहले अहिले एमसिसीको विषयमा फैलिएको नकारात्मक हल्लाको पछि नलाग्न आग्रह गर्नु भएको छ । उहाँले कम्युनिष्ट पार्टीका दोधारे कुराले नागरिकमा गलत सन्देश गएको जिकिर गर्नु भएको छ । नेता सिंहले चुनाव नजिक आएपछि भ्रमको खेती गर्न लागिपरेको आरोप लगाउनु भएको छ । चुनाव नजिकिँदै गर्दा टिकटको आशा राख्नु स्वाभाविक भएकाले पार्टीले आवश्यकता र योग्यताको आधारमा निर्णय गर्ने नेता प्रकाशमान सिंहको भनाई छ ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *