For Youtvnepal long gif
  • Home
  • Uncategorized
  • मिस्टर एण्ड मिस रौनियार-२०२२बिजेतालाई रौनियार युवा समाज,पर्साले गरे सम्मान ।

मिस्टर एण्ड मिस रौनियार-२०२२बिजेतालाई रौनियार युवा समाज,पर्साले गरे सम्मान ।


बिरगंज /चैत्र ६ गते
रौनियार युवा समाज ,पर्साले आज एक कार्यक्रमको आयोजना गरी मिस्टर एण्ड मिस रौनियार २०२२ का बिजेताहरुलाई सम्मान गरेको छ ।
काठमाडौंमा एमी इन्टरटेन्मेन्टले चैत्र १ गते आयोजना गरेको देश भरीका रौनियार समाजका १६ बर्ष पुरा गरी २६ बर्ष मुनिका युवा युवतीहरुको प्रतिस्पर्धामा पर्साबाट सहभागी ४ जना मध्ये मुकेश रौनियार बेष्ट वाल्क ,मेघना रौनियार बेष्ट टैलेंट तथा बेष्ट प्रफोर्मेंस र युवा तर्फबाट मिस्टर औनितराज रौनियार त्यसैगरी युवती तर्फबाट मिस पायल रौनियार बिजेता भएका थिए।


चारै जनालाइ बिरगंजको पम-पम बिल्डिंगमा रहेको यु.डी.बाइ-सेफ कम्प्युटर एजुकेशनमा युवा समाजका अगुवा सरोज रौनियारको अध्यक्षतामा सह्भागी रौनियार युवा समाजको तर्फबाट प्रमोद रौनियार,पत्रकार राजन रौनियार ,बंशीधर रौनियार संतोष रौनियार (शन्नी ),राहुल रौनियार,राम रौनियार ,श्याम रौनियार,बिष्णु रौनियार, भागिरथ रौनियार,इभेन्ट कोर्योग्राफर यूवराज केशरी,पत्रकार नेहाल खान लगायतको उपस्थिती रहेको थियो ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *