For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • माओवादी केन्द्रीय समितिको बैठक बस्दै, पदाधिकारी चयन होला त ?
Image

माओवादी केन्द्रीय समितिको बैठक बस्दै, पदाधिकारी चयन होला त ?

काठमाडौं । फागुन २३ गते
आज सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक बस्दैछ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले पनि निरन्तरता पाउने भएको हो। शुक्रबार राष्ट्रिय सभा गृहमा सुरु माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक दोस्रो दिन आइतबार बत्तिसपुलतीस्थित अनुपम फुडल्यान्डमा बसेको थियो।

आज तेस्रो दिन पनि बैठक त्यही ठाउँमा बिहान ११ बजे बस्ने पार्टीका पूर्वस्थायी कमिटीका सदस्यसमेत रहेका केन्द्रीय सदस्य गणेश साहले जानकारी दिए। उनका अनुसार आजको बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिनेछ। माओवादी केन्द्रका अर्का नेता शक्ति बस्नेतका अनुसार आज बस्ने केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य थपका साथै नेताहरूको कार्यविभाजनबारे पनि छलफल हुनेछ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *