• Home
  • जिवनशैली
  • ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै
Image

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस हेरिटेज इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने भएकी छन्।

​वैश्विक मञ्चमा नेपालको कला, संस्कृति र पहिचानलाई सशक्त रूपमा प्रस्तुत गर्ने लक्ष्यका साथ रेनाताले आफ्नो तयारीलाई तीव्र बनाएकी छन्। प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुँदै उनले देशको मौलिकता र गौरव झल्काउने पूर्ण प्रयास गर्नेमा आयोजक संस्था विश्वस्त रहेको छ।

​केहिदिनमा रेनाताको ग्रूमिङ, क्याटवाक, भाषा तथा सांस्कृतिक प्रस्तुतिको विशेष प्रशिक्षण सुरु हुनेछ भने आयोजक संस्थाका अनुसार अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उत्कृष्ट छवि निर्माण गर्नका लागि उनको तयारी अहिले द्रुत गतिमा अघि बढाइएको छ।

Related Posts

स्वदेशी उत्पादन बढाउनेदेखि आयात घटाउनेसम्म: कृषि र उद्योग मन्त्रालयबीच महत्वपूर्ण छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीबीच कृषि तथा…

ByByanjana soni २ दिन अगाडि

मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता रयान राणा मगरले बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने

  ​काठमाडौँ, नेपाल — नेपाली प्रतिभा र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्रममा ‘मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता…

ByByanjana soni ५ दिन अगाडि

सगुन धाख्वा नेपालका लागि International Youth Exchange Camp Chairperson को भूमिकामा

८ देशका १४ युवा सहभागी अन्तर्राष्ट्रिय युवा आदान–प्रदान क्याम्प सुरु काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको…

ByByanjana soni २ हप्ता अगाडि

राष्ट्रिय–अन्तर्राष्ट्रिय अतिथिको सहभागिता : International Youth Exchange Camp Nepal 2026 मा लायन्स ३२५ पीको ऐतिहासिक सुरुवात

  काठमाडौं, २६ भदौ २०८३— लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको आयोजनामा **‘International Youth Exchange Camp Nepal 2026’**…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *