For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • बैधानिक सरकारले बोलाएको बैठक पटकपटक बहिस्कार गर्नेहरु नवफासिवादी भएको भट्टराईको टिप्पणी
Image

बैधानिक सरकारले बोलाएको बैठक पटकपटक बहिस्कार गर्नेहरु नवफासिवादी भएको भट्टराईको टिप्पणी

काठमाडौं । माघ ८ गते
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले हिटलरसँग तुलना गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत सर्वदलीय बैठक बस्नु केही बेरअघि पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो बताउनु भएको हो ।आज बिहान ९ बजेका लागि सर्वदलीय बैठक डाकिएको छ।

संसद खुलाउन, सर्वोच्च अदालतमा रहेको समस्या निराकरण गर्न पटकपटक सर्वदलीय बैठक बोलाए पनि प्रमुख प्रतिपक्षी दल एमालले भने बहिस्कार गर्दै आएको छ। बैधानिक सरकारले बोलाएको बैठक पटकपटक बहिस्कार गर्नेहरु नवफासिवादी भएको बाबुरामको आरोप रहेको छ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ , विना कारण ६ महिनादेखि संसद अबरूद्ध गर्ने, वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’ को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासिवादी तत्व हुन्,ु बाबुरामले लेखेका छन्, ुनबिर्सौं हिट्लरको मार्गनिर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र उ चुनावबाटै आएको थियो ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *