For Youtvnepal long gif
  • Home
  • Uncategorized
  • बिरगंजमा रौनियार होली मिलन कार्यक्रम सम्पन्न ।
Image

बिरगंजमा रौनियार होली मिलन कार्यक्रम सम्पन्न ।

फागुन्न/२८ गते/बंशीधर रौनियार
बीरगन्जको पद्दम पार्टी प्यालेस परिसरमा आयोजना गरिएको रौनियार होली मिलन कार्यक्रम२०७८ सम्पन्न भएको छ। कार्यक्रममा सांसद हरिनारायण रौनियार ले सकारात्मक तथा सामाजिक कार्य बारे एकताका साथ लाग्न आग्रह गर्नुभयो । पोखरीया नगरपालिकाको मेयर दिपनारायण रौनियार समय अनुसार परिबर्तन जरुरी छ।जातभाइको एक आपसको सदभाव ले बैबाहिक सम्बन्ध जोड्ने पुलको काम गर्ने प्रशंसा गर्दै समाजका युवाहरुलाई अगाडी बढन स्वागत मन्तब्य दिनुभयो ।


कार्यक्रममा रबिन्द्र रौनियारले अन्य जिल्लामा जातको धर्मशाला झै पर्सा जिल्लामा आबश्यक रहेको बताउनुभयो । कार्यक्रममा आयोजक पक्षका सरोज रौनियार,दिपेन्द्र रौनियार, राहुल रौनियार ,श्याम रौनियार तथा बीरगन्जका विभिन्न क्षेत्रका चर्चित व्यक्तित्व लगायत पत्रकार अर्थन्युजका राजन रौनियार नेत्री अनिता रौनियार संतोष रौनियार यु डि बाइ सेफ कम्प्युटर एजुकेशनका बंशीधर रौनियार सहभागिता रहेको थियो ।


होलीको रंग, जात भाइको संग खुलेर खेल्ने ,कुराकानी गर्ने , एक अर्काप्रती मेलमिलापको भावना उद्देश्यका साथ आयोजना गरिएको होली मिलन समारोहमा सबैले एक अर्कालाई अबिर माला लगाएर होलीको शुभकामना आदानप्रदान सम्पन्न भएको छ ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *