• Home
  • ताजा समाचार
  • फाल्गुन १५ मा मुर्लिमा जनलहर, जनमत पार्टीका उम्मेदवार सरार्फप्रति अपार समर्थन
Image

फाल्गुन १५ मा मुर्लिमा जनलहर, जनमत पार्टीका उम्मेदवार सरार्फप्रति अपार समर्थन

फाल्गुन १५ गते पर्सा–१ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर १२ र १३ को मुर्लिमा घरदैलो, भेटघाट र आशीर्वाद ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका क्रममा मुर्लिबासीले खुलेर समर्थन जनाएका छन्। घर–घर पुग्दा स्थानीयको उत्साह देखिन्थ्यो, मानौं यसपालि परिवर्तन चाहिएको सन्देश स्पष्ट थियो।
उम्मेदवार सरार्फले जनताको भावना राख्दै भने, “वीरगन्जलाई भोट बैंक बनाएर ठग्नेहरुलाई यसपालि मतकै माध्यमबाट सबक सिकाउने बेला आएको छ।” उनका अनुसार जनता अब सचेत छन् र परिवर्तनका लागि जनमत पार्टी को हरन छापमा मतदान गर्न आतुर छन्।
स्थानीय बासिन्दाले पनि अब पुरानै कुरा दोहोरिन नदिनुपर्ने बताए। “हरेक चुनावमा आश्वासन मात्र सुनियो, काम देखिएन,” एक स्थानीयले भने, “यसपालि सही निर्णय गर्छौं।” मुर्लिमा देखिएको यो जनसमर्थनले पर्सा–१ मा चुनावी माहोल थप तातेको संकेत दिएको छ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ७ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ७ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि
1 Comments Text
  • 66zzz says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Wasn’t sure what to expect but gave 66zzz a shot. See what you think at: 66zzz.
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *