For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने पूर्वप्रधानमन्त्री भट्टराईको उल्लेख
Image

पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने पूर्वप्रधानमन्त्री भट्टराईको उल्लेख

काठमाडौं । पुष २७ गते

पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले बताउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको सन्दर्भमा भट्टराईले उक्त भनाई राख्नु भएको हो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ ,शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं, उनी इतिहासको आवस्यकता र आकस्मिकताका उपज हुन् ,कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पॅूजीवाद जन्मने हो। अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं। चुरो कुरो यो हो ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *