For Youtvnepal long gif
Image

पुर्वी अफगानिस्तानमा भएको बम विष्फोटमा परी ९ जना बालबालिकाको मृत्यु

काठमाडौं । पुष २७ गते

सोमबार पूर्वी अफगानिस्तानमा भएको बम विष्फोटमा परी ९ जना बालबालिकाको मृत्यु भएको छ । पाकिस्तानको सीमा नजिकै भएको सो विष्फोटमा परी थप ४ जना घाइते भएका छन् ।खाद्यान्न विक्री गर्ने गाडा विष्फोट नभएको एउटा मोटर कार्टसँग ठोक्कि‌दा विष्फोट भएको तालिवानले नियुक्त गरेका गभर्नरले जानकारी दिएका छन् ।

घटना पूर्वी नानगाहार प्रान्त नजिकैको लालोपार जिल्लामा भएको हो ।विष्फोटको जिम्ममेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन । विष्फोट भएको क्षेत्र अफगानिस्तानमा सक्रिय आतंकवादी समूह आइएसकेको पकड क्षेत्र रहेको छ ।आइएसकेले गत वर्ष १३ अमेरिकी सेना र १ सय ७० जना अफगानी नागरिकको कावुल विमानस्थलमा वम विष्फोट गराएर हत्या गरेको थियो ।।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *