For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • पार्टी पुनर्निर्माणका लागि खट्न भातृ संगठनका नेताहरूलाई अध्यक्ष प्रचण्डको आग्रह
Image

पार्टी पुनर्निर्माणका लागि खट्न भातृ संगठनका नेताहरूलाई अध्यक्ष प्रचण्डको आग्रह

काठमाडौं । पुष २१ गते
पार्टी संरचनालाई अझै क्रान्तिकारी बनाउन खोजिएको आठौं महाधिवेशनबाट नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुन. निर्वाचित भएका पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनु भएको छ । अध्यक्ष प्रचण्डले पार्टी पुनर्निर्माण र रूपान्तरण गर्नुपर्ने आवश्यकता देखिएको जिकिर गर्नु भएको थियो ।

अध्यक्ष प्रचण्डलाई बधाई तथा शुभकामना दिन पुग्नु भएका अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहसहित पदाधिकारीहरूसँग पार्टीलाई अझै क्रान्तिकारी बनाउनुपर्ने अध्यक्ष प्रचण्डले बताउनु भएको थियो ।

उहाँले क्रान्तिकारी संगठन निर्माण गर्नुपर्ने र सबैको साथ र सहयोग आवश्यक हुने उल्लेख गर्नु भयो । अध्यक्ष प्रचण्डले भातृ संगठनका नेताहरूसँग खुमलटारमा पार्टी पुनर्निर्माणका लागि खट्न पनि आग्रह गर्नु भएको थियो ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *