For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • पार्टी केन्द्रीय सानेपामा कार्यालय कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै
Image

पार्टी केन्द्रीय सानेपामा कार्यालय कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । माघ २७ गते
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । कार्यसम्पादन समितिको बैठकका एजेन्डालाई बुधबार बसेको पदाधिकारी बैठकले अन्तिम रूप दिएको छ । कार्यसम्पादन समितिको बैठकबाट म्याद गुज्रेका भ्रातृ संस्थाहरूबारे आवश्यक निर्णय लिने प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिनु भएको छ ।

स्थानीय तह निर्वाचनमा कसरी सशक्त रूपमा प्रस्तुत हुने, कोभिडका कारण सरेको १६ जिल्लाका अधिवेशनलाई कसरी अघि बढाउने, भ्रातृ संस्थालाई कसरी पूर्णता दिने र गतिशील बनाउने भन्ने विषयमा कार्यसम्पादन समितिका सदस्यहरुले हिजोको बैठकमा आ–आफ्ना धारणा राखेका थिए । त्यसकै आधारमा कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने प्रवक्ता डा। महतले जानकारी दिए ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *