• Home
  • Uncategorized
  • पार्टीलाई स्थानीयलगायत चुनावमा जिताउनुपर्छ –रामचन्द्र पौडेल
Image

पार्टीलाई स्थानीयलगायत चुनावमा जिताउनुपर्छ –रामचन्द्र पौडेल

काठमाडौं । फागुन २५ गते
स्थानीय तहको निर्वाचनमा खट्न युवाहरूलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आग्रह गर्नु भउको छ । उहाँले युवाकै बलमा कांग्रेस बलियो र चुनावसमेत जित्ने बताउँदै युवाहरू एकजुट भएर खट्नुपर्ने बताउनु भएको छ । तरूण दल भानु नगरसमितिले गरेको कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसको मेरूदण्ड नै तरूण युवा भउको र युवाहरू एकजुट भएर पार्टीलाई स्थानीयलगायत चुनावमा जिताउनुपर्ने जिकिर गर्नु भएको थियो ।

उहाँले कांग्रेसले जिते मात्रै देशको विकास सम्भव भएको दाबी उनको थियो। पार्टीमा युवाको भूमिका महत्वपूर्ण रहेको बताउनु भएकाृे थियो । युवा शक्तिकै कारण पार्टी बलियो हुने उहाँको भनाइ थियो।०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म एक महिना चुनावी अभियान सञ्चालन गर्ने भएको छ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *