For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्रकार सम्मेलनको आयोजना गर्ने अध्यक्ष ओलीको तयारी
Image

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्रकार सम्मेलनको आयोजना गर्ने अध्यक्ष ओलीको तयारी

काठमाडौं । माघ ८ गते
पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गर्नु भएको छ ।पाँच दलीय गठबन्धन नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरिरहेको अवस्थामा एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आईतबार पार्टी अध्यक्षले पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको धारणा सार्वजनिक गर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीका नाममा गरेको सम्बोधन, स्थानीय तह निर्वाचनलगायत विषयमा एमालेले पत्रकार सम्मेलनमार्फत् आफ्नो आधिकारिक धारणा सर्वाजनिक गर्न लाग्नु भएको हो । नेकपा एमालेले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा नै स्थानीय तहको निर्वाचन हुनुपर्ने धारणा राख्दै आएको छ। तर, सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बैशाखमा पहिले संघीय निर्वाचन गर्नुपर्ने र त्यसपछि अन्य निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेपछि त्यसले राजनीतिक वृतमा तरंग ल्याएको छ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *