• Home
  • ताजा समाचार
  • एमाले संघीय लोकतान्त्रिक गणतन्त्रको संवर्द्धन गर्दै समृद्ध मुलुक निर्माणमा अग्रसर रहेको छ –ओली
Image

एमाले संघीय लोकतान्त्रिक गणतन्त्रको संवर्द्धन गर्दै समृद्ध मुलुक निर्माणमा अग्रसर रहेको छ –ओली

काठमाडौं । माघ १९ गते
एमाले ऐतिहासिक जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संवर्द्धन गर्दै सामाजिक न्याय, समानता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, स्वाधीनता र देशभक्तिलाई केन्द्रमा राखेर समृद्ध मुलुक निर्माणमा अग्रसर रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बताउनु भएको छ । तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपालीहरूको साझा राष्ट्रिय आकांक्षा भएको बताएका हुन्। ‘

नेकपा एमालेले यसलाई आफ्नो गन्तव्य बनाएको ओलीले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ।‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा प्राप्तिको अभियानमा गोलबन्द हुन ओलीले आग्रह गर्नु भएको छ । यस उद्देश्यलाई प्राप्त गर्न स्पष्ट दूरदृष्टि, तदनुसारका नीति र कार्यक्रमहरु एवं ती नीति र कार्यक्रमहरूलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्य योजना र आवधिक लक्ष्यहरूसहित नेकपा एमाले अघि बढिरहेको ओलीको भनाइ छ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *