For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • एमालेसँग प्रतिस्पर्धा गर्ने तागत कुनै पार्टीसँग नरहेको एमालेका उपमहासचिव गुरुङको जिकरि
Image

एमालेसँग प्रतिस्पर्धा गर्ने तागत कुनै पार्टीसँग नरहेको एमालेका उपमहासचिव गुरुङको जिकरि

काठमाडौं । पुष १४ गते

एमालेसँग प्रतिस्पर्धा गर्ने तागत कुनै पार्टीसँग नरहेको नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले दाबी गर्नु भएको छ । उहाँले कसैसँग पनि एमालेको प्रतिस्पर्धा हुन नसक्ने जिकिर गर्नु भएको छ । एमाले प्रचार विभाग प्रमुखसमेत रहेका गुरूङले एमाले बाहेकका दल विचारविहीन रहेका टिप्पणी गर्नु भएको छ ।

माधवकुमार नेपाल सबैभन्दा बढी विधि मिच्ने नेताको रूपमा अग्रसर रहेको गुरुङको आरोप छ। उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कांग्रेस र माओवादी नीति, विचार र नेतृत्वमा कमजोर रहेको टिप्पणी गर्दै विधिको कुरा गरेर पार्टी विभाजन गराएको उल्लेख गर्नु भएको छ ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *