• Home
  • ताजा समाचार
  • इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल
Image

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ।

फेसन, सौन्दर्य, आत्मविश्वास र अन्तर्राष्ट्रिय प्रतिनिधित्वलाई केन्द्रमा राखेर आयोजना हुन लागेको इन्टरनेशनल फेसन विक २०२६ ले नेपाली फेसन तथा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

रेनाटा कट्टेलको रनवे एम्बेसडरका रूपमा सहभागिताले नेपाली फेसन क्षेत्रलाई विश्वस्तरीय रनवेसँग जोड्ने प्रयासलाई थप बल पुग्ने आयोजकको विश्वास छ।

‘नेपाल अब विश्वस्तरीय रनवेमा’ भन्ने अवधारणासहित अघि बढाइएको यस कार्यक्रममार्फत नेपाली प्रतिभा, सिर्जनशीलता र फेसन संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।

शाह स्टुडियो एन्ड कम्पनीको प्रस्तुतिमा आयोजना हुने इन्टरनेशनल फेसन विक २०२६ मा फेसनसँगै नेपाली पहिचान र अन्तर्राष्ट्रिय प्रतिनिधित्वलाई समेत प्राथमिकता दिइने बताइएको छ।

Related Posts

स्वदेशी उत्पादन बढाउनेदेखि आयात घटाउनेसम्म: कृषि र उद्योग मन्त्रालयबीच महत्वपूर्ण छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीबीच कृषि तथा…

ByByanjana soni २ दिन अगाडि

मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता रयान राणा मगरले बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने

  ​काठमाडौँ, नेपाल — नेपाली प्रतिभा र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्रममा ‘मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता…

ByByanjana soni ५ दिन अगाडि

सगुन धाख्वा नेपालका लागि International Youth Exchange Camp Chairperson को भूमिकामा

८ देशका १४ युवा सहभागी अन्तर्राष्ट्रिय युवा आदान–प्रदान क्याम्प सुरु काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको…

ByByanjana soni २ हप्ता अगाडि

राष्ट्रिय–अन्तर्राष्ट्रिय अतिथिको सहभागिता : International Youth Exchange Camp Nepal 2026 मा लायन्स ३२५ पीको ऐतिहासिक सुरुवात

  काठमाडौं, २६ भदौ २०८३— लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको आयोजनामा **‘International Youth Exchange Camp Nepal 2026’**…

ByByanjana soni २ हप्ता अगाडि
1 Comments Text
  • Juan1495 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    https://addlinks.pro/Tjawy
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *