For Youtvnepal long gif
  • Home
  • खेलकुद
  • इंग्लिस प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाइृ हराउँदै आर्सनलको फराकिलो जित
Image

इंग्लिस प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाइृ हराउँदै आर्सनलको फराकिलो जित

काठमाडौं । पुष १२ गते

आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ। आइतबार राति नर्विचको मैदानमा सम्पन्न खेलमा आर्सनलले नर्विच सिटीलाई ५–० गोल अन्तरले हराएको हो। घरेलु मैदानमा सम्पन्न खेलमा नर्विच खेलको सुरुमै पछि परेको थियो। बुकायो साकाले खेलको छैटौं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ४४औं मिनेटमा किरन टीएर्नेले गोल गर्दै आर्सनललाई २–० को अग्रता दिलाएका थिए ।

खेलको ६७ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनल ३–० को स्थितिमा पुग्यो।खेलको ८४ औं मिनेटमा एलेक्सजेण्डर लाकाजेटीले पेनाल्टीमा गोल गरेपछि आर्सनल ४–० ले अघि रह्यो।त्यसपछि खेलको इन्जुरी समयमा इमिल स्मिथले गोल गर्दै आर्सनललाई ५–० को जित दिलाएका थिए।जितसँगै १९ खेलमा ३५ अंक जोडेको आर्सनल चौथो स्थानमा रहेको छ भने पराजित नर्विच १० अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *