For Youtvnepal long gif
  • Home
  • खेलकुद
  • इंग्लिस प्रिमियर लिग फुटबलमालिभरपुलमाथि लेस्टर सिटीको सानदार जित
Image

इंग्लिस प्रिमियर लिग फुटबलमालिभरपुलमाथि लेस्टर सिटीको सानदार जित

काठमाडौं । पुष १४ गते

मंगलबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबल खेलमा लेस्टर सिटी विजयी भएको छ ।घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई १–० ले पराजित गरेको हो । लेस्टरको जितमा लूकम्यानले ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।

पराजित भएको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी कम गर्ने मौका गुमाएको हो ।लिभरपुलको १९ खेलबाट ४१ अंक छ । उ शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा ६ अंकले पछि रहेको छ । नवौँ स्थानमा उक्लिएको लेस्टर सिटीको १८ खेलबाट २५ अंक भएको छ ।मंगलबार राति भएका अरु खेलमा क्रिष्टल प्यालेसले नर्विच सिटीलाई ३–० तथा वेष्ट ह्यामले वाट्फोर्डलाई ४–१ ले पराजित गर्दा साउथह्याम्पटन र टोटनह्यामले १–१ को बराबरी खेलेका छन् ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *