For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • आफ्नो पूर्वपार्टी एमाले ओलीको निजीजस्तो बनेको माधवकुमार नेपालको जिकिर
Image

आफ्नो पूर्वपार्टी एमाले ओलीको निजीजस्तो बनेको माधवकुमार नेपालको जिकिर

काठमाडौं । पुष ११ गते
आफ्नो पूर्वपार्टी नेकपा एमाले केपी शर्मा ओलीको निजीजस्तो बनेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् ।

शनिबार एकीकृत समाजवादीको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले जनताको नभएर केपी शर्मा ओलीको निजी पार्टी बन्न पुगेको टिप्पणी गरेक हुन् ।पार्टीभित्र ओलीको व्यक्तिवादी प्रवृत्ति देखा परेका कारण आफूहरु पार्टीबाट अलगिएको नेता नेपालको भनाइ छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले केपी शर्मा ओलीलाई जनताले लत्याउन शुरु गरेको पनि बताए । उनले ओली गणतन्त्र विरोधी भएको आरोप समेत लगाए ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *