For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • आज स्थानीय तहको निर्वाचनविरुद्व दर्ता भएको रिटमा सुनुवाइ हुँदै
Image

आज स्थानीय तहको निर्वाचनविरुद्व दर्ता भएको रिटमा सुनुवाइ हुँदै

काठमाडौं । फगुन १० गते
आज वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनविरुद्व दर्ता भएको रिटमा सुनुवाइ हुँदै छ। महोत्तरीको भँगाहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा पहिलो पेसी आजलाई तोकिएको छ।२०७४ मा अजोजमा निर्वाचित भएकाले सविधानले तोकेको पाँच वर्ष कार्यकाल नपुग्ने भएकाले वैशाख ३० को निर्वाचन संविधान विपरित हुने उनको जिकिर छ।

तीन चरणमा सम्पन्न भएको निर्वाचनमा दोस्रो र तेस्रो चरणमा निर्वाचित पदाधिकारीको पाँच वर्ष नपुग्ने दावी रिटमा गरिएको छ। यसअघि प्रशासनले दरपिठ गरेको रिटविरुद्ध इजलासमा निवेदन दिएपछि दर्ता गर्न आदेश भएको थियो। आजको सुनुवाइले माग अनुसार अन्तरिम आदेश जारी गरेमा स्थानीय निर्वाचनमा असर पर्नेछ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *