For Youtvnepal long gif
Image

आज बागमती प्रदेशसभा बैठक बस्दै

काठमाडौं । फागुन २९ गते
आज दिउँसो १ बजे बागमती प्रदेशको प्रदेशसभा चालु नवौं अधिवेशनको नवौं बैठक बस्दै छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरिरहेका कारण बागमती प्रदेशको प्रदेशसभा बैठक सुचारु हुन सकेको छैन। सरकारले चालु हिउँदे अधिवेशन अन्त्यको तयारीसमेत गरेको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रतिपक्षीले करिब तीन महीनादेखि सदन अवरुद्ध गरिरहेको र अझै पनि अवरोध जारी रहे अधिवेशन अन्त्यको तयारीमा सरकार रहेको छ ।

बजेट अधिवेशनको तयारी पनि गर्नुपर्ने भएकोले सरकार चालु अधिवेशन अन्त्य गर्ने सोचमा छ।७ र ८ पुसमा दुई दिन चलेको बैठकमा नेकपा –एमाले–ले अवरोध गरेपछि बैठक अनिश्चित भएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूहरूको सरकारले ल्याएका महत्वपूर्ण योजनाहरू कटौती गरेकोले आफूहरूले विरोध गरेको जनाएको छ।सरकारका प्रवक्ता खनालले एमालेको अवरोधका कारण पटकपटक बैठक स्थगित गर्नुपरेको बताए

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *