• Home
  • ताजा समाचार
  • आज बस्ने भनिएको माओवादी केन्द्र०को केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित
Image

आज बस्ने भनिएको माओवादी केन्द्र०को केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । माघ २८ गते
शुक्रबारदेखि काठमाडौंमा बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०को केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । शुक्रबारदेखि काठमाडौंमा बस्ने भनिएको बैठक बिहीबार स्थगित भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कार्यालय सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक स्थगित भएको बताउनु भएको छ ।

केन्द्रीय समितिको बैठकले पदाधिकारी, स्थायी समितिको सदस्य, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँड, स्थानीय तहको निर्वाचन, एमसीसीसहित पछिल्लो राजनीतिक अवस्था’छलफल गर्ने एजेन्डा रहेको थियो । तर, पदाधिकारीलगायतका विषयमा तयारी नपुगेकाले बैठकको अघिल्लो दिन स्थगित गर्नुपरेको माओवादी स्रोतले जनाएको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *