For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • आज पनि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
Image

आज पनि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । फागुन १ गते
आज पनि सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक बिहीबारदेखि पार्टी कार्यालय सानेपामा बसिरहेको हो ।आजको बैठकमा मुख्यतः म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे निर्णय हुने पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिनु भएको छ ।

नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघलगायतका कांग्रेस भ्रातृ संस्थाको नेतृत्व रिक्त रहनुका साथै म्यादसमेत सकिएको अवस्था छ ।जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकले बाँकी १६ जिल्लाको अधिवेशन १३ फागुनमा गर्ने निर्णय गरिसकेको छ । बैठकले स्थानीय निर्वाचन तयारीका लागि विभिन्न समितिहरू समेत गठन गर्ने बताइएको छ ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *