Image

आज कर्णाली प्रदेशसभाको दशौं बैठक बस्दै

काठमाडौं । फागुन १८ गते
आज दिउँसो १ बजे कर्णाली प्रदेशसभाको दशौं बैठक बस्ने भएको छ । फागुन १६ गते बसेको वैठकलाई नेकपा एमालेले सात बुँदे सहमति कार्यान्वयनबारेमा भएको प्रगति सदनमा प्रस्तुत गर्नुपर्ने भन्दै माग राखेपछि अवरुद्ध भएको थियो ।एमालेले सरकार र प्रमुख प्रतिपक्षी दलबीच माघ १८ गते भएको सहमतिअनुसार सातौं बुँदामा सरकारले गरेको प्रतिबद्धता सम्बन्धमा संसद सचिवालयलाई जानकारी दिने प्रतिबद्धता उल्लेख भएको छ ।

सोही प्रतिबद्धता अनुसार सरकारले सचिवालयमा भएको प्रगतिका बारेमा कुनैपनि विवरण सचिवालयलाई उपलब्ध नगराएको बताउँदै एमालेले लिखित प्रगति माग गरेको छ ।
एमालेले सदन अवरुद्ध गरेकै दिन मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेको पत्रकार सम्मलेनमा प्रमुख प्रतिपक्षी दल एमालेसँगको सहमति अनुसार झण्डै ८४ करोड रकम फिर्ता ल्याइएको दाबी गरेका थिए ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *