Image

Lions District 325P Nepal को Cabinet Schooling Program ले दियो नयाँ नेतृत्वको सन्देश

धुलिखेलस्थित होटल सारथीमा Lions International District 325P Nepal द्वारा आयोजित Cabinet Schooling Program भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा आगामी District Governor Lion Sandeep Kausadan सहित विभिन्न लायन नेतृत्वहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

नेतृत्व विकास, संगठनात्मक क्षमता अभिवृद्धि, अनुभव आदानप्रदान तथा सेवाभावलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम अत्यन्त प्रेरणादायी र उपलब्धिमूलक बनेको सहभागीहरुले बताएका छन्।

कार्यक्रममा लायन सदस्यहरुलाई नेतृत्व, अनुशासन, सामाजिक सेवा तथा आगामी योजनाबारे विशेष प्रशिक्षण प्रदान गरिएको थियो। साथै विभिन्न सम्मान कार्यक्रम र विशेष क्षणहरुले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण आयोजक, लायन नेतृत्व तथा सहभागी महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ७ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ७ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *