Trending

Category: राजनीति

सरकारमा रहेका पाँच दलीय गठबन्धन आउँदो चुनावसम्म जाने ऊर्जा मन्त्री पम्फा भुसालको जिकिर
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । मंसिर १५ गते सरकारमा रहेका पाँच दलीय गठबन्धन आउँदो चुनावसम्म जाने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बताउनु भएको छ ।आज नेकपा माओवादी केन्द्र दोर्दी गाउँपालिका लमजुङको प्रथम पालिका अधिवेशन घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताउनु भएको हो ।उहाँले राष्ट्रियता, संविधान र नागरिकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन […]

आजदेखि राप्रपाको महाधिवेशन शुरु 
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । मंसिर १५ गते आजदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको महाधिवेशन गर्ने भएको छ।आज बिहान ११.३० मा महाधिवेशन उद्घाटन गरिएको छ।यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ। तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो। आजदेखि काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको महाधिवेशन हुनेछ।महाधिवेशनमा अध्यक्ष पदका लागि अहिलेका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र […]

कांग्रेसको केन्द्रीय सदस्य पदमा नेविसंघका महामन्त्री दीपक भट्टराईद्वारा उम्मेदवारी दिने घोषणा
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । मंसिर १५ गते नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा नेविसंघका महामन्त्री दीपक भट्टराईले उम्मेदवारी दिने भएका छन्।यही मंसिर २४ देखि २७ गतेसम्म हुने पार्टीको १४ औं महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् । उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणासमेत गरिसकेका छन्।भट्टराई पछिल्लो समय कांग्रेस राजनीतिमा सक्रिय भएका छन्। उनले तनहुँ क्षेत्र नम्बर […]

निर्वाचित सचिब श्री धीरज रौनियार  नेपाल निजामती कर्मचारी युनियन, इकाई कमिटी औषधि  ब्यवस्था बिभागको अध्यक्ष समेत रहेको छ
by YOUTV २ वर्ष अगाडि

नेपाल राष्ट्रिय तालिम केन्द्र्मा नेपाल निजामती कर्मचारी युनियन, स्वास्थ्य तथा जन्सन्ख्या मन्त्रालय, बिभागीय कार्यसमितिको मिति २०७८/०८/०२ गते सम्पन्न आठौ बिभागीय अधिवेशनबाट तपसिल बमोजिमको पदाधिकारीहरु चयन गरिएको छ । अध्यक्ष : वीर बहादुर रावल उपाध्यक्ष : रामचन्द्र खड्का (खुला) उपाध्यक्ष : रुन्धता कुमारी खरेल (महिला) उपाध्यक्ष : तेज बहादुर लामिछाने (समावेशी ) सचिब : धीरज रौनियार […]

जनमत पार्टीले आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै जनकपुरमा निकाले सिठी जुलुस
by ३ वर्ष अगाडि

  कार्तिक ८ गते । जनकपुरधाम : जनकपुरमा आज जनमत पार्टीले आफ्ना कार्यकर्ताको रिहा र पार्टीको केन्द्रीय सचिवालयमा आक्रमण गर्नेमाथि काराबहीको माग गर्दै सिठी जुलुस निकालेको छ । भ्रष्टाचारको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताहरुले गत बुधवार जनकपुरस्थित संघीय खानेपानी तथा ढल निकास आयोजनाका निमित प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारेर बजार घुमाएका थिए । सो क्रममा […]

आउने चूनावमा जसपाका अध्यक्ष उपेन्द्र यादव विरुद्ध उम्मेदवारी दिने लोसपा युवा नेता साहको घोषणा
by ३ वर्ष अगाडि

  कार्तिक ८ गते । जनककपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) नेपालका युवा नेता किशन साहले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विरुद्ध आउने निर्वाचनमा उम्मेदवारी दिने क्षेत्रबाट आफु पनि त्यही क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका हन् । युवा नेता साहले उपेन्द्र यादवले नेपालको जुनसुकै कुनाबाट उम्मेदवारी दिएपनि त्यहिबाट आफु उम्मेदवारी दिएर निर्वाचन […]

अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने भन्दै यस्तो सम्म भन्न सके हेर्नुहोस त ।
by YOUTV Nepal ३ वर्ष अगाडि

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताएका हुन् । ‘अदालतलाई धेरै विवादमा ल्याउन जरुरी छैन, अदालले जे गर्‍यो त्यसको मूल्यांकन होला, वाक्य वाक्य शब्द शब्दको मूल्यांकन होला, कोही पनि इतिहासको खरो मूल्यांकनबाट […]

नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी
by YOUTV Nepal ३ वर्ष अगाडि

२५ साउन, काठमाडौं । नेपालको सबभन्दा धनी स्थानीय तह काठमाडौं महानगरपालिका नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूको ‘दुहुनो गाई’ बनेको छ । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो पार्टी सम्बद्ध नेताका नाममा खुलेका प्रतिष्ठानहरूलाई मनलाग्दी पैसा बाँडिरहेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरले दुई करोड १५ लाख रुपैयाँ बाँड्दैछ । खर्च […]

भगवान शिवको पूजा गर्दा भूलेर पनि नगर्नुहोस् यी गल्ती
by YOUTV Nepal ३ वर्ष अगाडि

काठमाडौँ : भनिन्छ, हिन्दु धर्ममा भगवान शिवको महिमा अपरम्पार छ। शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्येका एक हुन् महादेव। महादेव, परमेश्वर आदि नामले चिनिने भगवान् शिवलाई प्रायः जसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ। चाडै नै प्रसन्न हुने भएकोले भोले बाबाको नामले परिचित शिव भगवानलाई मनपर्ने महिना साउन र मनपर्ने बार हो सोमबार। उनको पुजा गर्न […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley