Trending

बिरगंज माहानगरपालिका का मेयर सपथ ग्रहण गरेकाे २४ घण्टाभित्र परिवर्तनको महसुुस

1.0kViews
0 Shares

बिरगंज माहानगरपालिका का मेयर सपथ ग्रहण गरेकाे २४ घण्टाभित्र परिवर्तनको महसुुस गराउने प्रतिबद्धता जनाउनुभएको छ ।सपथ ग्रहण गरेपछि घंटाघर पुगी माइस्थान देखि घन्टाघरको मेनरोडको निर्माणकार्य आरम्भ भएको अवलोकन गर्नुभएको छ ।
आज नगर प्रमुख राजेशमान सिंहले नगरप्रमुखको पदभार ग्रहण गर्दै निम्न निर्णयहरू गर्नुभएकाे छ ।
१. घण्टाघर क्षेत्रमा भत्किएको सडक तत्काल मर्मत सम्भार तथा निर्माण गर्ने ।
२. महानगर क्षेत्रका १० हजार ९ सय २४ घरधुरीकाे ग्राहस्थ
अर्थात घरेलु मिटरमा ३० युनिट सम्म खपत गर्ने गरिब तथा
विपन्न नागरिकहरूकाे मासिक न्युनतम विधुत महसुल र
ईनर्जी चार्ज समेतकाे भुक्तानी दायित्व महानगरले व्यहाेर्ने ।
३. महानगरका कृषकले लिएका ४ सय ७० कृषि मिटरकाे सम्पूर्ण शुल्क पनि महानगरले तिर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय