• Home
  • Uncategorized
  • नेपाल सरकारका पुर्व मन्त्री आदरणीय स्व. नविन्द्र राज जोशीको प्रथम वार्षिकमा दिप प्रजवलन गरियो
Image

नेपाल सरकारका पुर्व मन्त्री आदरणीय स्व. नविन्द्र राज जोशीको प्रथम वार्षिकमा दिप प्रजवलन गरियो

नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री , नेपाली काङ्ग्रेसका पुर्व केन्द्रिय सदस्य , काठमाडौ महानगरका पुर्व नगर उपप्रमुख तथा नेपाल सरकारका पुर्व मन्त्री आदरणीय स्व. नविन्द्र राज जोशीको प्रथम वार्षिकमा दिप प्रजवलन गरियो

। नेपाल विद्यार्थी संघका नेता मुनराज तिवारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरका नगर सभापति मनिन्द्र लाल नेपाली , बिशिस्ट अतिथि नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि गिता श्रेष्ठ , अतिथिमा महाधिवेशन प्रतिनिधि मनोजा चौधरी , सन्तोष सिंह , पुर्व क्याम्पस प्रमुख प्रमोद कुश्वाहा , नेपाली काङ्ग्रेसका नेता रोशन लामिछाने , सन्तोष गुप्ता , बद्री तिवारी , बिकेश पतेल, राजकिशोर क्षेत्री , बिशाल पाठक , बिशाल पतेल लगायत नेताहरुको उपस्तिथिमा सप्पन्न भयो ।।।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ३ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ३ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *