• Home
  • ताजा समाचार
  • आगामी चुनावमा प्रचण्डले जता गठबन्धन गरे जनताले नपत्याउने महेश बस्नेतको तर्क
Image

आगामी चुनावमा प्रचण्डले जता गठबन्धन गरे जनताले नपत्याउने महेश बस्नेतको तर्क

काठमाडौं । चैत ७ गते
आगामी स्थानीय, प्रदेश र संघको चुनावमा प्रचण्डले जता गठबन्धन गरे जनताले नपत्याउने नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले ठोकुवा गर्नु भएको छ । आज बिहान इटहरीमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले एमालेसँग प्रचण्ड र माधव नेपालको गठबन्धन हुने सम्भावना नै नभएको बताउँदै कांग्रेससँग गठबन्धन गरे पनि एमालेलाई फरक नपर्ने दाबी गर्नु भएको छ ।

उहाँले पहिला प्रचण्डले स्थानीय तहको चुनावमा काङ्ग्रेससँग मिलेर एमालेलाई देखाउन खोजेको बताउनु भएको छ । अर्को पटक प्रचण्डले संघको चुनावमा एमालेसँग मिलेर काङ्ग्रेसलाई देखाउन खोजेको बताउँदै अस्थिर चरित्रले प्रचण्ड जता लागे पनि जनताले नपत्याउने दाबी गर्नु भएको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *