• Home
  • Uncategorized
  • बिजि बिइ किड्स प्रि स्कूलद्वारा बार्षिक उत्सव तथा होलि मिलन कार्यक्रम भब्यताका साथ सम्पन्न
Image

बिजि बिइ किड्स प्रि स्कूलद्वारा बार्षिक उत्सव तथा होलि मिलन कार्यक्रम भब्यताका साथ सम्पन्न


पर्सा, २ चैत्र ÷ बिजि बिइ किड्स प्रि स्कूलद्वारा तेश्रो बार्षिक उत्सव र होलि मिलन कार्यक्रम भव्यताका साथ मनाइएको छ । संस्थाका संस्थापक रोशनी श्रीवास्तवको अध्यक्षतामा तेश्रो बार्षिक उत्सव र होलि मिलन कार्यक्रम भव्यताका साथ मनाइएको हो ।
तेश्रो बार्षिक उत्सव र होलि मिलन कार्यक्रममा ५० जना बिधार्थीलाई सम्मान स्वरुप उपहार दिइएको छ । कार्यक्रममा संस्थाका संस्थापक रोशनी श्रीवास्तवले आउदो दिनमा विधार्थीहरुको हरेक समयमा चाहिने सहयोग गर्न तयार रहेको बताइन । उहाले बिधार्थीहरुले हालसम्म गरेको प्रगतिको बिषयमा बर्णण गर्दै अगामी दिनमा पनि उच्च प्रतिशत ल्याउनेहरुलाई बिभिन्न किसिमको उपहार स्वरुप सम्मान गर्ने बताइन ।
पल्लवी हलल्काको प्रमुख अतिथिमा सम्पन्न भएको उक्त कार्यक्रममा अतिथि प्रदिप चौरसिया, सुशिला साह, तस्बिरण खातुन, नेहाल खान लगायतको सहभागिता रहेको थियो भने ५० जना बिधार्थीको अभिभावक सहभागी रहेको स्कूलले जनाएको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *