• Home
  • Uncategorized
  • बिजि बिइ किड्स प्रि स्कूलद्वारा बार्षिक उत्सव तथा होलि मिलन कार्यक्रम भब्यताका साथ सम्पन्न
Image

बिजि बिइ किड्स प्रि स्कूलद्वारा बार्षिक उत्सव तथा होलि मिलन कार्यक्रम भब्यताका साथ सम्पन्न


पर्सा, २ चैत्र ÷ बिजि बिइ किड्स प्रि स्कूलद्वारा तेश्रो बार्षिक उत्सव र होलि मिलन कार्यक्रम भव्यताका साथ मनाइएको छ । संस्थाका संस्थापक रोशनी श्रीवास्तवको अध्यक्षतामा तेश्रो बार्षिक उत्सव र होलि मिलन कार्यक्रम भव्यताका साथ मनाइएको हो ।
तेश्रो बार्षिक उत्सव र होलि मिलन कार्यक्रममा ५० जना बिधार्थीलाई सम्मान स्वरुप उपहार दिइएको छ । कार्यक्रममा संस्थाका संस्थापक रोशनी श्रीवास्तवले आउदो दिनमा विधार्थीहरुको हरेक समयमा चाहिने सहयोग गर्न तयार रहेको बताइन । उहाले बिधार्थीहरुले हालसम्म गरेको प्रगतिको बिषयमा बर्णण गर्दै अगामी दिनमा पनि उच्च प्रतिशत ल्याउनेहरुलाई बिभिन्न किसिमको उपहार स्वरुप सम्मान गर्ने बताइन ।
पल्लवी हलल्काको प्रमुख अतिथिमा सम्पन्न भएको उक्त कार्यक्रममा अतिथि प्रदिप चौरसिया, सुशिला साह, तस्बिरण खातुन, नेहाल खान लगायतको सहभागिता रहेको थियो भने ५० जना बिधार्थीको अभिभावक सहभागी रहेको स्कूलले जनाएको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *