मि.एण्ड मिस.रौनियारमा बिरगंजका औनितराज र पायल रौनियार बिजयी।
By YOUTV
४ वर्ष अगाडि
Comments: 0

काठमाडौं/चैत्र २ गते/
मि.मिस.रौनियार -२०२२को ताज बिरगंज निवासी औनितराज रौनियार र पायल रौनियार बिजयी भएका छन ।आफ्नो प्रतिभा र आम समुदायको रोजाईमा सफल भएका बिरगंजका दुइ बिजेता औनितराज रौनियार र बेस्ट वाल्क तथा बेस्ट प्रफोरमंसको आधारमा पब्लिक रोजाईमा उत्कृष्ट प्रदर्शन दिएको आधारमा ताज पाउन सफल पायल रौनियार मिस रौनियार २०२२ बन्न सफल भएकि हुन् ।
[the_ad id=”1166″]
ब्यबस्थापन,पब्लिक भियु,ब्यत्तित्व क्षमताको अधारमा प्रथम रनरअपको रुपमा राहुल रौनियार,स्नेहा रौनियारले उपाधि पाएका थिए ।भने क्रमशःमिस टाईलेंटका उपाधि मेघना रौनियार,मिस्टर टाईलेंटका उपाधि औनितराजले पाएका थिए,त्यसैगरी बेष्ट प्रशनालिटी तथा वाल्कको उपाधि अभिभा रौनियार,राहुल रौनियार र मुकेश रौनियार ब्यबस्थापनको रोजाइमा अरुण रौनियार र स्नेहा रौनियारले उपाधि पाएका थिए ।
[the_ad id=”1853″]
मि.एण्ड मिस रौनियार२०२२ का इभेन्ट आयोजक एमी इन्टरटेमेन्टका एमी रौनियारको अध्य्क्षतामा जज पाइन्लका रुपमा सानु खान्न,धिरज तन्दुकर,साहिल खान र संगीता रौनियार भूमिका रहेको थियो ।प्रतियोगिता कार्यक्रम कोर्यग्राफर युवराज केशरी तथा कार्यक्रम सहयोगी श्याम रौनियार लगायत उद्घोषक रोजिन शाक्यको उपस्थितीमा प्रतियोगिता सम्पन्न भएको थियो ।
[the_ad id=”1196″]
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि