• Home
  • अन्तराष्ट्रिय खबर
  • युक्रेनसँग चलिरहेको वार्ता सकारात्मकरुपमा अघि बढिहेको रुसका राष्ट्रपति पुटिनको भनाई
Image

युक्रेनसँग चलिरहेको वार्ता सकारात्मकरुपमा अघि बढिहेको रुसका राष्ट्रपति पुटिनको भनाई

काठमाडौं । फागुन २८ गते
युक्रेनसँग चलिरहेको वार्ता सकारात्मकरुपमा अघि बढिहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।शुक्रबार उनले भने, ‘वार्तामा केही सकारात्मक चरणहरु छन्, वार्ताकारहरुले मलाई बताएका छन्।’ शुक्रबार उनले बेलारुसका समकक्षी एलेक्जान्डर लुकासेन्भोसँगको भिडियो संवादमा यस्तो बताएका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार अहिले दैनिकजसो दुई पक्षबीच वार्ता भइरहेको छ। यद्यपि युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले भने वार्तामा कुने प्रगति नभएको बताएका छन्।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई सुरक्षाको प्रत्याभूति दिलाउन तयार रहेको बताए पनि वार्तामा कुनै किसिमको प्रगति भने नभएको कुलेबाको भनाइ छ। ‘

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *