Trending

नेकपा एमाले प्रवेश घोषणा गरिसकेका बीरगन्जका चर्चित नेता राजेशमान सिंहले शुक्रबार बीरगन्जमा होली मिलन कार्यक्रम सम्पन्न गरेका छन्

805Views
0 Shares

 

वीरगंज ।

बीरगन्जको आर्दशनगरस्थित स्वीमिंग पुल परिसरमा आयोजना गरिएको होली मिलन कार्यक्रममा नेकपा एमाले पर्साका चर्चित नेताहरुदेखि नेपाली काँग्रेस, जसपा, लोसपा लगायतका पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपा एमालेका नेता केन्द्रिय सदस्य प्रभु साह, राजकुमार गुप्ता, विचारी यादव, नवराज शर्मा, लोसपा नेता शिव पटेल, नेपाली काँग्रेसका नेता अजय दुवेदी, श्याम पटेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, वरिष्ठ उद्योगपति अशोक वैद्य,प्रेम बाबू पटेल,मुकेश दुवेदी ,उमेश सहनी,आशुतोष चतुर्बेदी लगायतका कार्यकर्ता तथा बीरगन्जका विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वको सहभागिता रहेको थियो ।
होलीको रंग, नेकपा एमालेसँग भन्ने नारा सहित आयोजना गरिएको होली मिलन समारोहमा सबैले एक अर्कालाई अबिर माला लगाएर होलीको शुभकामना आदानप्रदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय