• Home
  • जिवनशैली
  • तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट
Image

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार दुई सय रुपैयाँले घटेको हो।

बिहीबार प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर दुई लाख ८० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार घटेर प्रतितोला दुई लाख ७८ हजार पाँच सय रुपैयाँमा पुगेको सुन त्यसयता बिहीबारसम्म लगातार बढेको थियो।

आज चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला तीन हजार ९३० रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर तीन हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ।

Related Posts

निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

काठमाडौं, १३ कात्तिक । अभिनेत्री निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधिबाट सम्मानित गरिने भएको छ।…

ByByanjana soni २ घण्टा अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ घण्टा अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *