• Home
  • ताजा समाचार
  • पर्सागढि ५ न.वडामा एस इ इ दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम उद्घाटन।
Image

पर्सागढि ५ न.वडामा एस इ इ दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम उद्घाटन।

बैशाख ६ गते,आइतबार
आज एक कार्यक्रमबिच ५ न.वडाका विधार्थीहरुलाइ ४५ दिने कम्प्युटर तालिम उद्घाटन भएको छ। यु डि बाइ सेफ कम्प्युटर एजुकेशन बीरगंजको आयोजना र पर्सागढि नगरपालिका ५ न. वडा कार्यालयको सहयोगमा तालिम उद्घाटन समारोह वडा अध्यक्ष नितेश मिश्राको अध्यक्षता तथा प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद साहको आतिथ्यमा भएको हो। वडाका बिधार्थीहरु एस इ इ परिक्षा दिएर बसेका बिद्यार्थीहरुलाइ क्षमता विकास संगै प्राबिधिक तथा आ टि शिक्षा आजको आबश्यकता मह्त्ब बारे बिषयमा प्रमुख अतिथी साहले सहभागीहरुलाइ बताउनुभयो। बर्तमान समयमा कम्प्युटर सम्पुर्ण निकायमा चाहिने भएकोले तालिम सिपबाट व्यपार ब्यबसाय तथा अन्य रोजगार गर्न वडाका बिधार्थीहरुको क्षमता अभिबृद्धिमा समेत मद्दत पुग्ने हुनाले तालिमलाई निरन्तरता दिदै सिक्न वडा का वडा अध्यक्ष नितेश मिश्राले बताउनुभयो ।सीप सिकेर ब्यवहारमा ल्याउन सदुपयोग गर्न उपल्बधिमुलक सफलता तालिमले प्राप्त गर्ने शुभकामना पचरुखी बिधालयका प्रध्यापक रामनारायण पटवारीले आफ्नो मन्तब्य राख्नुभयो।तालिम उद्घाटन समारोहमा योजना प्रमुख देब गिरी,वडा सद्स्य रामेश्वर पंडित तालिम प्रशिक्षक बंशीधर गुप्ता,सुभाष मेहता,सहायक मनोज ठाकुर लगायत
तालिममा २५ जना विधार्थीहरुको सहभागीता रहेको थियो।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३ दिन अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *