• Home
  • ताजा समाचार
  • पर्सा–२ मा आँखा छापको जनलहर, पर्सागढी–४ मा अमिताभ बच्चन दासको घरदैलो सम्पन्न
Image

पर्सा–२ मा आँखा छापको जनलहर, पर्सागढी–४ मा अमिताभ बच्चन दासको घरदैलो सम्पन्न

पर्सा–२ मा आँखा छापको जनलहर, पर्सागढी–४ मा अमिताभ बच्चन दासको घरदैलो
परिवर्तन चाहने युवाको साथ र जनताको भरोसासहित प्रगतिशील लोकतान्त्रिक पार्टी पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दासले पर्सागढी नगरपालिका वडा नम्बर–४ मा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा सहभागी स्थानीयले आँखा छापमा मतदान गरी विजयी बनाउने प्रतिबद्धता जनाउँदै, यस्तै निरन्तर जनसम्पर्क कायम राख्न सुझाव दिएका छन्। उम्मेदवार दासले जिल्लामा कृषि विकास, व्यापार प्रवर्द्धन र सामाजिक न्याय स्थापनाका लागि स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ५ दिन अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ५ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ५ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *