• Home
  • ताजा समाचार
  • कल्याणपुर–७  जसपाका उम्मेदवार राजकिशोर यादवको जनसम्पर्क तीव्र, सिरहा–४ मा जित सुनिश्चिततर्फ
Image

कल्याणपुर–७  जसपाका उम्मेदवार राजकिशोर यादवको जनसम्पर्क तीव्र, सिरहा–४ मा जित सुनिश्चिततर्फ

सिरहा । कल्याणपुर नगरपालिका वडा नम्बर–७, रमपुरामा स्थानीय मतदातासँग आत्मीय छलफल गर्दै राजकिशोर यादवले जनसमर्थन बटुल्नुभएको छ।
भेटघाटका क्रममा स्थानीयले विकास, रोजगारी र सुशासनका विषयमा खुलेर आफ्ना धारणा राखेका थिए। जनताले देखाएको भरोसा र समर्थनलाई आफूले ठूलो जिम्मेवारीको रूपमा लिएको यादवले बताउनुभयो।
उहाँले आगामी निर्वाचनमा जनता समाजवादी पार्टी नेपालको चुनाव चिन्ह छाता छापमा मतदान गर्न मतदातासँग अपिल गर्नुभयो।
स्थानीय स्तरमा देखिएको जनलहरले सिरहा क्षेत्र नम्बर–४मा जसपाका उम्मेदवार राजकिशोर यादवको जित सुनिश्चित हुँदै गएको संकेत देखिएको छ।
चुनावी माहोल थप उत्साहजनक बन्दै गएको स्थानीयको भनाइ छ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १६ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २१ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *