Trending

डेसिमल कलेजमा ‘समुदायमा सरकारी वकील संवाद’ कार्यक्रम सम्पन्न

2.6kViews
10 Shares

वीरगंज। जिल्ला सरकारी वकील कार्यालय पर्साको आयोजनामा डेसिमल कलेजको सभाहलमा ‘समुदायमा सरकारी वकील संवाद’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा डेसिमल कलेज कानून संकायका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता जिल्ला सरकारी वकील कार्यालय पर्साका प्रमुख न्यायाधिवक्ता मनोज गुप्ताले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला सहायक न्यायाधिवक्ता उर्मिला कोजुले विषयवस्तु प्रस्तुतिकरण गर्नुभयो भने जिल्ला सरकारी वकील कार्यालय पर्साका नायब सुब्बा कृष्ण बिहारी राय यादवले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूलाई कलेजका संस्थापक तथा कार्यक्रमका प्रमुख अतिथि सन्नी दुबेले स्वागत गर्नुभएको थियो। कार्यक्रममा सरकारी वकीलको भूमिका, कानुनी प्रक्रिया र समुदायसँगको सम्बन्धबारे विद्यार्थीहरूलाई जानकारी गराउँदै अन्तरक्रियात्मक छलफलसमेत गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय