• Home
  • ताजा समाचार
  • २५ न.वडामा कम्प्युटर एकाउन्टिङ्ग प्याकेज/ लेखा तालिम उद्घाटन।
Image

२५ न.वडामा कम्प्युटर एकाउन्टिङ्ग प्याकेज/ लेखा तालिम उद्घाटन।


मंसीर १५ गते
आज एक कार्यक्रमबिच २५ न.वडाका विधार्थीहरुलाइ दुइ महिने एकाउन्टिङ प्याकेज / लेखा तालिम उद्घाटन भएको छ।यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशनको आयोजना र बिरगंज महानगरपालिका २५न. वडा कार्यालयको सहयोगमा तालिम उद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि कार्यबाहक वडा अध्यक्ष जगदिश साहले आफ्नो वडाका बिधार्थी भाइ बहिनीहरुको क्षमता विकास संगै आर्यआर्जनमा टेवा पुर्याउने उदेश्यले तालिम आयोजना गरेको बताए। बर्तमान समयमा कम्प्युटर प्रबिधिको महत्व रहेकोले सिकेको सिपबाट व्यपार ब्यबसाय तथा अन्य रोजगार गर्न वडाका बिधार्थीहरुको क्षमता अभिबृद्धिमा मद्दत पुग्ने ऊद्देश्यले तालिमलाइ निरन्तरता दिएको बताउनु थियो।तालिमको उद्घाटन समारोहमा वडा सचिव हरेराम चौधरी,सिकन्द्र गुप्ता,फुलेनिया देबि,गोबिन्द्र पटेल तालिम प्रशिक्षक बंशीधर गुप्ता,पवन यादव लगायत तालिममा २० जना विधार्थीहरुको सहभागीता रहेको थियो।कार्यक्रम अध्यक्ष बंशीधर गुप्ताको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको थियो।

Related Posts

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni ४ घण्टा अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ३ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ४ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *