• Home
  • ताजा समाचार
  • हरेक नेपालीका लागि सहज, सुलभ र गुणस्तरीय उपचार — डा. प्रकृति ज्ञवालीद्वारा ‘Elites Skin Clinic’ संचालनमा 
Image

हरेक नेपालीका लागि सहज, सुलभ र गुणस्तरीय उपचार — डा. प्रकृति ज्ञवालीद्वारा ‘Elites Skin Clinic’ संचालनमा 

छालाको हेरचाह अब महँगो र पहुँच बाहिरको कुरा रहेन। Elites Skin Clinic की सञ्चालक डा. प्रकृति ज्ञवाली का अनुसार, हरेक नेपालीले सहज र सुलभ दरमा गुणस्तरीय स्किन र हेयर उपचार पाउन सकून् भन्ने उद्देश्यले यो क्लिनिक स्थापना गरिएको हो।

डा. ज्ञवाली भन्छिन्, “छाला हाम्रो शरीरको सबैभन्दा ठूलो र महत्वपूर्ण भाग हो, रोग प्रवेश गर्ने मुख्य द्वार पनि यही हो। त्यसैले छाला स्वस्थ रहनु अत्यावश्यक छ।”

यस क्लिनिकमा नवीनतम प्रविधि र अनुभवी विशेषज्ञहरूको टोलीले सेवा दिइरहेको छ। डा. ज्ञवालीको भनाइअनुसार, “हामी अरु क्लिनिकभन्दा फरक छौं — यहाँ गुणस्तर, सुविधा र विश्वासको संगम भेट्नुहुनेछ।”

खुलेको दुई महिनामै क्लिनिकले सुलभ मूल्यमा दुईवटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी विभिन्न वर्गका मानिसहरूलाई लाभान्वित गरिसकेको छ।

Elites Skin Clinic ले अबसम्म प्राप्त विश्वास र सन्तुष्टिलाई अझ मजबुत बनाउँदै, ‘सौन्दर्य र स्वास्थ्यको नयाँ गन्तव्य’ बन्ने लक्ष्य लिएको छ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ५ घण्टा अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ६ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *