Trending

एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर यसलाई संसद्बाट पारित गर्नुपर्छ –रामशरण महत

1.1kViews
0 Shares

 

काठमाडौं । फागुन ८ गते
एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर यसलाई संसद्बाट पारित गर्नुपर्ने नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा।रामशरण महतको भनाई छ । उहाँले एमसीसीबारे नेपालमा भएका सबै आलोचनामा कुनै सत्यता नरहेको दाबी गर्नु भएको छ । शनिवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले फागुन १६ गतेभित्रै एमसीसी पारित गराउनु पर्नेमा जोड दिनु भएको थियो ।

एमसीसी संसद्बाट पारित भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने कुरा पनि वाहियात र गलत भएको उहाँको भनाई थियो । डा।महतले एमसीसी सम्झौता गर्दासम्म सबै दल सहभागी भएको उल्लेख गर्दै अब पारित गर्न पनि सबै दलले भूमिका खेल्नुपर्नेमा जोड दिनु भएको थियो । उहाँले काँग्रेसले एमालेसँग गठबन्धन गर्ने बारे कुनै निर्णय नगरेको पनि सुनाउनु भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय