• Home
  • प्रदेश
  • पर्सागढि ५ न. वडा पंचरुखीमा कम्प्युटर तालिम उद्घाटन ।
Image

पर्सागढि ५ न. वडा पंचरुखीमा कम्प्युटर तालिम उद्घाटन ।

पर्सागढि ५ न. वडा पंचरुखीमा कम्प्युटर तालिम उद्घाटन ।
पुष /१५ गते
सीप सिकौं,रोजगार गरौं भन्ने मुल नाराका साथ ४५ दिने (९० घन्टे) कम्प्युटर तालिम अन्तर्गत कम्प्युटर बेशिक तथा हार्डबेयर तालिम आज उद्घाटन भएको हो। पर्सागढि नगरपालिका ५न. वडा कार्यालयको सहयोग र यु डी बाइ सेफ कम्प्युटर एजुकेशनको आयोजनामा दिप प्रज्वलन गरी समुद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि ने रा मा बि बहुअर्वा सिराका प्र.अ. रामाअशिष प्रसाद यादब तथा वडाका वडा अध्यक्ष नितेश मिश्राको संयुत आतिथ्यमा वडाका युवा युवतीहरुलाई प्राबिधिक शिक्षा संगै रोजगारीको लागी सीप सिक्न आज आबश्यकता कम्प्युटर तालिम कक्षालाइ निरन्तरता दिदै पढ्न आग्रह गरेका थिए। वडा अध्यक्ष मिश्राले सह्भागीहरुलाई भने सीप बिकास तथा क्षमता अभिबृद्धि कार्यक्रमलाइ निरन्तरताको साथ युवा बर्गहरुमा आयआर्जनमा समेत टेवा पुगोस भन्ने उद्देश्यका साथ उत्त तालिम आयोजना गरेकोले तालिमबाट सिकेका सीपलाइ ब्यवहारमा ल्याउनु र आफु संग हुने सक्ने सहयोग समेत प्रदान गर्ने प्रतिबद्धता ब्यत्त गर्नु भएको थियो।तालिम समुद्घाटन समारोहमा वडा सदस्य ठग चौधरी ,शिक्षक रबिन्द्र यादव ,नेशा खातुन ,सुभाष मेहता ,समिर श्रेष्ठ लगायत बंशीधर गुप्ताको अध्यक्षतामा २० जना वडाका युवा युवती सहभागीहरुको उपस्थिती रहेको थियो।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २ हप्ता अगाडि

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni २ हप्ता अगाडि

विदेशको सपना छाडेर स्वदेशमै उद्यम: बिक्की शाहीको ‘NUMBUR – Heaven In Every Bite

काठमाडौं । विदेश गएर भविष्य खोज्ने सोच बनाएका धेरै नेपाली युवामध्ये केही पछिल्लो समय आफ्नै देशमा अवसर सिर्जना…

ByByanjana soni ३ हप्ता अगाडि

परम्परा र आधुनिक Couture को संगम बन्दै ‘Bridal Couture Runway 2026 – Edition 3’

काठमाडौं । नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने तयारीसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *