लभ बर्ड जोडी गायक तथा निर्देशक प्रदिप ढकाल र पुष्पा अर्याल वैवाहिक जीवनमा बाँधिए

2.6kViews
6 Shares

असोज, काठमाडौं । फल्गुन २१ गते सोमबार बिबाह गरेका लभ बर्ड जोडी गायक तथा निर्देशक प्रदिप ढकाल र पुष्पा अर्याल वैवाहिक जीवनमा बाँधिएका छन् । चितवन‌ को‌घर र एक होटलमा उनीहरुबीच वैवाहिक समारोह चलिरहेको छ । निर्देशन प्रदिप ढकाल आफ्नी आमाको साथमा बग्गीमा चढेर विवाह समारोहमा पुगेका थिए । पुष्पाको परिवारले बेहुला प्रदिप र जन्तीलाई स्वागत गरेको थियो ।

यसपछि गायक तथा निर्देशक प्रदिप ढकाल र पुष्पा अर्याल स्वयंभरको औंठी साटेका छन् । करिब एक वर्ष लामो प्रेम सम्बन्धलाई गायक तथा निर्देशक प्रदिप ढकाल र पुष्पा अर्याल विवाहमा परिणत गरेका हुन् । तिम्रो र हाम्रो, जुन मा‌ राखु तिमि लाइ भजन हरु लगायत दुइ दर्जन भन्दा बढी गित गाइ सकेको गायक तथा निर्देशक प्रदिप ढकाल तथा ये कान्छि लगायतका निर्देशन गरेका छन् ।

 

गायक तथा निर्देशक प्रदिप ढकाल र पुष्पा अर्याल बिहेमा सहभागी हुन नायक , बोनडस फिल्म प्रोडक्सन का नबिन शमा अनि मोडेल तथा कलाकार देव आर ऐन चलचित्र पत्रकारिता संघ का सागर ढुङ्गाना लगायत पनि पुगेका थियौँ। शनिबार गायक तथा निर्देशक प्रदिप ढकाल र पुष्पा अर्याल चलचित्रकर्मी र आफन्तका लागि पार्टीको आयोजना गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
26°
Clear
5:29 am7:00 pm +0545
Feels like: 28°C
Wind: 6km/h E
Humidity: 72%
Pressure: 1008.13mbar
UV index: 0
5 am6 am7 am8 am9 am
26°C
26°C
29°C
31°C
32°C
WedThuFriSatSun
40°C / 25°C
41°C / 26°C
43°C / 27°C
43°C / 28°C
42°C / 27°C

प्रिय न्युज

Uncategorized

४ दिन अगाडि

लोकप्रिय