• Home
  • अर्थ
  • ग्लोबल टेक्नोलोजी लिडर शाओमीको इन्ट्री लेभलरेड्मी ए थ्रि स्मार्टफोन नेपालमा
Image

ग्लोबल टेक्नोलोजी लिडर शाओमीको इन्ट्री लेभलरेड्मी ए थ्रि स्मार्टफोन नेपालमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी ए थ्रि लन्च गरेको छ। रेड्मी ए थ्रिलन्चसँगै शाओमीले आफ्नो इन्ट्री लेभललाइनअपलाई झनै विस्तार गरेको छ । रेड्मी ए थ्रि स्मार्टफोन६.७१ इन्चएचडी प्लस डिस्प्ले रडुअल रियर क्यामेरा सेटअप सहित कोर्निंग ®गोरिल्ला®ग्लास ३को सुरक्षा सहितसंचालित छ ।

१० वाट फास्ट चार्जिङ र ५००० एमएच ब्याट्रीको साथ रेड्मी ए थ्रिलाई युएसबीटाईप सी माचार्ज गर्न सकिने छ । ग्लास ब्याक र लेदर टेक्सचर ब्याकगरीदुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्धयो स्र्माटफोनमासाइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन् ।

यस बारेमाबोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री मनु मनस्वीज्यु ले भन्नुभयो,“ग्राहकहरुमाझ रेड्मी ए थ्रि प्रस्तुत गर्न पाउँदाहामीनिकै उत्साहित छौँ । प्रभावशालीप्रदर्शन, उत्कृष्ट डिस्प्ले र एआई डुअलक्यामेराको साथ रेड्मी ए थ्रिमाइन्ट्री लेभलस्मार्टफोनमाहुनुपर्ने सबै फिचरहरु उपलब्ध छ । रेड्मी ए थ्रि स्टाइल, इनोभेसन र पर्फर्मेन्सको कम्बीनेसन हो । ”

उत्कृष्ट डिस्प्लेः
रेड्मी ए थ्रिको ६.७१इन्चको एचडी प्लस डिस्प्ले र १६५०८ ७२० पिक्सेलको रिजोल्युसनलेतपाईंले हेर्ने हरेक तस्विरलाई आकर्षक बनाउँछ । हरेकफोटो र भिडियोमाभाइब्रेन्ट रङहरू र सार्प क्लारिटीको साथ रेड्मी ए थ्रिले एक अनुपमअनुभवप्रदान गर्नेछ ।

शक्तिशाली प्रदर्शनः
मिडियाटेक हेलियो जि ३६ प्रोसेसर र २.२ गिगाहर्जसम्मको क्लक स्पिडका साथ रेड्मी ए थ्रिले फास्ट पर्फमेन्स र सिमलेस मल्टिटास्किङ सुनिश्चितगर्दछ । ४ जिबी ¥याम (४ जिबीविस्तारित) र १२८ जिबी स्टोरेजको ( १ टीबी सम्म बडाउन सकिने ) साथमाप्रयोगकर्ताले स्मुथ अपरेसन र आकर्षक स्टोरेजको मजालिन सक्नेछन् । रेड्मी ए वान रेड्मी ए टुमा रहेको एन्ड्रोइड गो भर्जनबाट अपग्रेड भई रेड्मी ए थ्रिले एन्ड्रोइड १४ को स्वाददिनेछ । यस फोनले दुई मुख्य एन्ड्रोइड अपडेटहरू र ३ वर्षको सेकुरिटी प्याच अपडेटहरू प्राप्त गर्नेछ ।

लङ लास्टिङ ब्याट्रीः
रेड्मी ए थ्रिकोठुलो ५०००एमएच ब्याट्री क्षमताले युएसबीटाईप सी र १० वाटको चार्जिङ समर्थन गर्दछजस्ले दिनभर स्र्माटफोनसँग कनेक्टेड रहिरहन मद्दत प¥याउँनेछ ।

स्लिक डिजाइनः
स्टाइल र स्टेबिलिटीको साथ रेड्मी ए थ्रिले स्लीक डिजाइन र कोर्निंग ®गोरिल्ला®ग्लास ३को सुरक्षापनिप्रदानगर्दछ ।ग्लास ब्याक र लेदर टेक्सचर ब्याकगरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्र्माटफोनमा साइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन् जसले यस स्र्माटफोनलाई झनै सुरक्षित र सहजत बनाउँदछ ।

बजार उपलब्धता
रेड्मी ए थ्रि माओलिभग्रीन, मिडनाइट ब्ल्याक र लेक ब्लू कलरहरुमा ३ जिबी + ६४ जिबी र ४ जिबी + १२८ जिबी भेरियन्टमा उपलब्ध हुनेछ । ३ जिबी + ६४ जिबी र ४ जिबी+१२८ जिबीको मूल्यक्रमश रु. ११,९९९ र रु. १२,९९९ पर्नेछ । यी सबै भेरियन्टहरु आधिकारिक मी स्टोर र शाओमीकाआधिकारिक रिटेलरहरूमाउपलब्ध छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ दिन अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *